Author: A Food Expert Guy
•9:26 PM
नवबर्षले ल्यायोस तपाईंको जीवनमा, नयाँ जोस जागर र उमङ्ग! चालेका प्रत्येक प्रगत्येक प्रगगतिका पथहरुले, चुम्न सकुन सगरमाथका शिखरहरु! तपाइका बिगतका अधुरा-अपुरा कार्यहरु यो बर्षाले पुरागरोस ! आगमिदिनहरु चन्द्र र सुर्यझै चम्की रहोस् ! यहिछ मेरो शुभकामना नवबर्ष२०१०को । many many happy♪♫•*¨*•.¸¸♥ ¸¸.•*¨*•♫♪new year 2010♪


बिल गेटस को जस्तो धन होस् मदर टेरेसाको जस्तो मन होस् बाराक ओबामा को जस्तो पावर होस् बिन लादेन को जस्तो धाक होस् प्रचन्ड को जस्तो रवाफ होस् आङरिताको जस्तो साहस होस् एन्जीलिना जोलिको जस्तो सुन्दरता होस् माइकल ज्याकसनको जस्तो नाम होस् सद्धाम हुसेन र ज्ञानेन्द्र को जस्तो हाल कहिल्यै नहोस् यही छ मेरो 2010को मंगलमय शुभकामना
|
This entry was posted on 9:26 PM and is filed under . You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

0 comments: