बिवादबाट टाढा रहदै आएका नायक राजेश हमाल रियल जुसको रियल काण्डमा बिबादमा फस्न पुगेका छन्।केहि समय अगाडि देखी लेदो भेटिएको रियल जुसको बिज्ञापनमा खेलेपछि उनको बिरुद्द उपभोक्ता हित संरक्षण मञ्चले मुद्दा हालेको हो।मञ्चका अनुसार रियल बिरुद्द उजुरी परेको र उजुरी छानबिनमा रहेकै वेला सर्वसाधारणलाई भ्रमित पार्न विज्ञापन गरेको भन्दै मुद्दा हालिएको बुझिएको छ।बिज्ञापनमा नायक हमाल बर्षौ देखी रियल जुस पिउदै आएको र जुस सफा रहेको देखाउदै रियल जुसको कारखानामा छायांडकन गरिएको छ।राजेश बाहेक नायिका करिश्मा मान्धर ,कराँते खेलाडी दिपक बिष्ट र भाटभटेनी सुपरमार्केटका मीन गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी हालिएको छ।
भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपाल को उत्पादन रियल जुसको गुणस्तर सम्बन्धमा सरकारले छानबिन गरिरहेको र यस अवस्था
मञ्चले रियलमा लेदो र कीरा फेला परेपछि भदौ २१ गते डाबर नेपाल प्रा.लि. र कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध वाणिज्य विभागमा उजुरी हालेको थियो।साथै मञ्चले नायक हमाल,नयिका मान्धर,ब्यापारी गुरुङ र खेलाडी बिष्टले बिषयको जानकारी बिनानै आफुले कुनै क्षेत्रमा कमाएको ख्यातिलाई दुरुपयोग गर्दै भ्रम सिर्जना गरेको दाबी गरेका छन।
उनीहरु बिरुद्द उपभोक्ता संरक्षण ऐन ०५४ को दफा १० को खण्ड घ अनुसार कारवाहि हुनु पर्ने भन्दै उजुरी हालिएको छ जस अनुसार कसुर सिद्द भएमा सोही ऐनको दफा १८ को खण्ड घ बमोजिम ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना सम्म हुन सक्दछ।
पहिले भदौ २१ गते डाबर नेपाल प्रा.लि. र कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध हालिएको मुद्दा पनि उजुरीको छानबिन दुई महिना बितिसक्दा पनि कुनै कार्य अगाडि बढ्न नसकेपछि मञ्चले सरकारका विरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने लागेको बुझिएको छ।साथै २१ भदौमा बुझाइएको उजुरीमा उजुरीको अनुसन्धानको अन्तिम टुंगो नलागेसम्म रियलको उत्पादन, बिक्री-वितरण र उपभोग रोक्का गर्नसमेत भनिएको पनि आहिले सम्म त्यसो नगरिएको मञ्चले बताएको छ।
नायक हमालले भने आफुलाई रियलको गुणस्तरको बारेमा उजुरी परेको बारे आफुलाई कुनै जानकारी नभएको,बिज्ञापन पनि निर्बाध रुपमा सन्चार माध्यममा बजिरहेको अवस्थामा आफुले सो बिज्ञापान गरेको बताएका छन्।साथै डाबर नेपालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रियलमा कुनै समस्या नभएको भन्ने चिठी पनि आफुलाई देखाएको बताए।
स्रोतहरुका अनुसार उक्त बिज्ञापन गर्न नायक हमाल ले करिब १२ लाख को हाराहारीमा पारिश्रमिक लिएको बुझिएको छ।केहिले बिज्ञापन नखेल्न शुभचिन्तक तथा अन्यले आग्रह गर्दा गर्दै पनि बर्गेनिङ सहित करिब २ महिना पछि नायक हमाल बिज्ञापन गर्न तयार भएका थिए।
हमालले अहिले १ चलचित्र वापत औसत ३-४ लाख लिने गरेको बुझिएको छ।

स्रोतहरुका अनुसार उक्त बिज्ञापन गर्न नायक हमाल ले करिब १२ लाख को हाराहारीमा पारिश्रमिक लिएको बुझिएको छ।
Related Contents
» भात नखाने राजेशको “जय होस्”
��ा यस्तो बिज्ञापनले भम्र सिर्जना गर्ने र छानबिनलाई समेत असर पार्न सक्ने दाबी गर्दै उक्त बिज्ञापन रोक्न समेत माग गरिएको छ।Related Contents
मञ्चले रियलमा लेदो र कीरा फेला परेपछि भदौ २१ गते डाबर नेपाल प्रा.लि. र कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध वाणिज्य विभागमा उजुरी हालेको थियो।साथै मञ्चले नायक हमाल,नयिका मान्धर,ब्यापारी गुरुङ र खेलाडी बिष्टले बिषयको जानकारी बिनानै आफुले कुनै क्षेत्रमा कमाएको ख्यातिलाई दुरुपयोग गर्दै भ्रम सिर्जना गरेको दाबी गरेका छन।
उनीहरु बिरुद्द उपभोक्ता संरक्षण ऐन ०५४ को दफा १० को खण्ड घ अनुसार कारवाहि हुनु पर्ने भन्दै उजुरी हालिएको छ जस अनुसार कसुर सिद्द भएमा सोही ऐनको दफा १८ को खण्ड घ बमोजिम ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना सम्म हुन सक्दछ।
पहिले भदौ २१ गते डाबर नेपाल प्रा.लि. र कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध हालिएको मुद्दा पनि उजुरीको छानबिन दुई महिना बितिसक्दा पनि कुनै कार्य अगाडि बढ्न नसकेपछि मञ्चले सरकारका विरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने लागेको बुझिएको छ।साथै २१ भदौमा बुझाइएको उजुरीमा उजुरीको अनुसन्धानको अन्तिम टुंगो नलागेसम्म रियलको उत्पादन, बिक्री-वितरण र उपभोग रोक्का गर्नसमेत भनिएको पनि आहिले सम्म त्यसो नगरिएको मञ्चले बताएको छ।
नायक हमालले भने आफुलाई रियलको गुणस्तरको बारेमा उजुरी परेको बारे आफुलाई कुनै जानकारी नभएको,बिज्ञापन पनि निर्बाध रुपमा सन्चार माध्यममा बजिरहेको अवस्थामा आफुले सो बिज्ञापान गरेको बताएका छन्।साथै डाबर नेपालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रियलमा कुनै समस्या नभएको भन्ने चिठी पनि आफुलाई देखाएको बताए।
स्रोतहरुका अनुसार उक्त बिज्ञापन गर्न नायक हमाल ले करिब १२ लाख को हाराहारीमा पारिश्रमिक लिएको बुझिएको छ।केहिले बिज्ञापन नखेल्न शुभचिन्तक तथा अन्यले आग्रह गर्दा गर्दै पनि बर्गेनिङ सहित करिब २ महिना पछि नायक हमाल बिज्ञापन गर्न तयार भएका थिए।
हमालले अहिले १ चलचित्र वापत औसत ३-४ लाख लिने गरेको बुझिएको छ।
With the glittering badge of adventure destination and the adage “Atithi Devo Bhava” (Guests are Gods) that reflects "Atithi Satkar, Nepaliko Sanskar" (Hospitality is Nepalese culture) deeply rooted in our culture, the tourism products of Nepal never cease to mesmerize the visitors. The cultural, geographical, ethnic and bio-diversities of the country allure international visitors to Nepal time and again which truly substantiates the spirit of Nepal tourism brand; ‘Naturally Nepal, once is not enough ! 